६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

टीओआरमा दिनभर दलहरुको दौडधुप, गृहमन्त्रीको नाममा अड्कियो सहमति

सफलता भण्डारी ६ जेष्ठ २०८१ २०:१२ आइतबार ४ मिनेट पाठ
टीओआरमा दिनभर दलहरुको दौडधुप, गृहमन्त्रीको नाममा अड्कियो सहमति
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रास्वपा सभापतिसमेत रहेका लामिछानेको नाम कार्यादेशमै उल्लेख गर्नु पर्ने अडान राखेपछि कार्यदलको बैठक अनिर्णित बन्न पुगेको हो।

‘आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरौं, सहमतिका साथ अघि बढौं’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन्।

एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन्।

गृहमन्त्रीको अभिव्यक्ति टेलिभिजन प्रस्तोताकाे जस्तो भयो: गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताको जस्तो भएको टिप्पणी गरेका छन्।

टीओआरमा दिनभर दलहरुको दौडधुप, गृहमन्त्रीको नाममा अड्कियो सहमति

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रास्वपा सभापतिसमेत रहेका लामिछानेको नाम कार्यादेशमै उल्लेख गर्नु पर्ने अडान राखेपछि कार्यदलको बैठक अनिर्णित बन्न पुगेको हो।

नागरिक खोज

शान्ति सेनाको ‘सफ्ट पावर’

संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिसकिपिङ अपरेसनका अनुसार नोभेम्बर २०२४ पहिलो महिनासम्म नेपाली सैनिकहरूले संख्या पहिलो नम्बरमा थियो।

छानबिनका नाममा छलछाम

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर्‍याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर्‍यो।

टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

चुरोटभन्दा कम हानिकारक हुने, निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहे पनि स्वास्थ्यका लागि यो हानिकारक भएको चिकित्सक बताउँछन्। उनीहरूका अनुसार यसको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ।

हेलिकप्टर खरिद रुसबाट, मर्मत भारतको ‘लोकल’ कम्पनीमा! डुब्दैछ ३ अर्ब

सेनाले रुसमै निर्माण भएर त्यहीकै कम्पनीबाट खरिद गरेको एउटा हेलिकप्टर निर्माणको जिम्मा भारतको मद्रास सीपियार्ट (एमडीएसएल) लाई दिएको छ।

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो।

सरकारले नै तुहायो ‘संगठित अपराध’

संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ।

ललिता निवास प्रकरण: हात्ती आयो, हात्ती आयो फुस्सा!

संगठित अपराधसम्बन्धी कानुन नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको हो।

यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी (हेर्नुस् सूची)

ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यलयमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।

बर्दियामा पाटे बाघ मृत फेला

बर्दियामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ। मधुवन नगरपालिका–४ कालिका सामुदायिक वनमा आइतबार बाघ मृत अवस्थामा फेला परेको हो।

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्नेविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यार्सा उत्सवः गुलजार धौली ओडार (तस्बिरसहित)

बैशाखदेखि असारसम्म यार्सागुम्बा संकलन गर्न जानेहरुको लर्को नै लाग्छ यहाँ । अरुबेला फाट्टफुट्टमात्र मानिसहरु देखिने धौली ओडार क्षेत्र यार्साको सिजनमा भने गुलजार बन्छ ।

अस्पतालमा श्रीमतीको शव ‘बन्धक’, श्रीमानले गरे सहयोगको याचना

उपचारका क्रममा मृत्यु भएकी श्रीमतीको शव अस्पतालले नदपछि श्रीमानले सहयोगको याचना गरेका छन्।

इच्छाकामनामा खानेपानीले ल्याएको खुसी

शान्ता गुरुङ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ स्थित खेतबारीमा विवाह गरेर आएको ३५ वर्ष पुग्यो।

अतिक्रमण गरी बनाइएका घर टहरामाथि काठमाडौं महानगरकाे डोजर

आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो।

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विशेष नीति नल्याए पनि कोरोनाबाट प्रभावित रहेकाे पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने बताएका छन्।

अनर म्याजिक सिक्स प्रो आउँदै

सेलट्रोन नेपालले 'अनर म्याजिक सिक्स प्रो' बजारमा ल्याउने भएको छ । अनर म्याजिक सिक्स प्रो ले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई संचालित प्रयोगकर्ता अनुभवहरुमा उन्नति गरेको कम्पनीले जनाएको छ ।

सेतीमा अलपत्र पक्की पुल: तीन पटक म्याद थप्दा २५ प्रतिशत प्रगति

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि २०७७ सालको चैत २३ गते पक्की पुल शिलान्यास गरिएको हो । तर तीन पटक म्याद थप गर्दा पनि प्रगति भने २५ प्रतिशतमात्रै छ ।

भिडियो

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)

एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।

मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।

सम्पादकहरूका दृष्टिकोणमा संविधान कार्यान्वयनका आठ वर्ष (नागरिक संवाद)

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। नौ वर्षमा हिँड्न लागेको संविधान अनुसार तीन तहका निर्वाचन दुई पटक भए पनि परिकल्पना गरिएका कानुनहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन्।

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।

‘सरकार नै संवैधानिक संकट सिर्जना गर्दै छ’

सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ।

‘जलवायु परिवर्तनविरुद्धको लडाइँमा नेपाल एक पाइला पनि चुक्नु हुन्न’

एसिया तथा प्रशान्तका लागि क्षेत्रीय ब्युरोकी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी सहायक महासचिवसमेत रहेकी कानी विगनाराजाले गत साता नेपाल भ्रमण गरिन्।

प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : बडु

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले निर्वाचनका बेला जनतासामु गरिएका वाचाअनुरुप मुलुकमा विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र सुशासनमा काम हुन नसकेकाे बताएका छन्।

संसदीय समितिहरूले काम गर्न सकेको देखिँदैन : शुक्ला

प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।

खेल

फ्रेन्चाइजीसँग असन्तुष्ट रोहित, छाड्लान् त मुम्बई इन्डियन्स !

मुम्बई इन्डियन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच टाइटल जिताएका भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा फ्रेन्चाइजीको व्यवहारबाट रुस्ट छन्।

रोमाञ्चक खेलमा चेन्नईलाई हराउँदै बैङ्गलोर प्ले अफमा

शनिवार सम्पन्न रोमाञ्चक खेलमा बैङ्गलोरले पाँच पटकको आईपीएल विजेता चेन्नईलाई आफ्नो घरेलु मैदानमा २७ रनले हराउँदै प्ले अफको यात्रा तय गरेको हो।

राष्ट्रिय साइकल दौडको उपाधि प्रकाश र उषालाई

पोखरामा भएको राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन्।

विश्वकपकाे तयारीमा सन्दीप, निरीक्षणमा पुगे पारस

बलात्कार मुद्दामा सफाई पाएसँगै सन्दीप लामिछाने विश्वकप क्रिकेटकाे तयारीमा व्यस्त छन्। अमेरिका र वेस्ट इन्डिजमा जुन २ बाट हुने टि–२० विश्वकप क्रिकेटमा सन्दीपलाई सहभागी गराउने तयारी नेपाल क्रिकेट संघ (क्यान) को छ।

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं महानगर विजेता बनेको हो।

पोखरामा राष्ट्रिय साइकल दौड

पोखरामा खेल पर्यटनको विकास र खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले आज राष्ट्रिय साइकल दौड हुने भएको छ।

अरहान्तकेशर र स्वस्थानीलाई उपाधि

अरहान्तकेशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जितेका छन्।

नागरिक परिवार

भत्कियो ‘व्यापार चक्र’

फेन्सी व्यवसाय गर्दै आएका प्रमोद गजुरेल अहिले तीनवटा पिरलोमा छन् । बैंकले दिनहुँ फोन गरेर ब्याज तिर्न ताकेका गरेको छ । घरबेटीले सटरको भाडा तिर्न दबाब दिइरहेका छन् । असार मसान्तसम्म कर तिर्न नसके फाइन लाग्छ ।

ढाँड केर्मीको गलैंचा

भाते निद्राले गलायो थापा र लामालाई ! आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।

गलत बुझाइको सम्भाव्यता

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति थिए। उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस थिए। उनी यतिसम्म लोभी थिए कि उनको घरमा भिक्षा माग्न आउने भिक्षुकलाई पनि खाली हात फिर्ता पठाइ दिन्थे। त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकलाई ती धनी व्यक्तिको घरमा नजान विशेष आग्रह गरिन्थ्यो।

बौद्ध दर्शनः एक टेड टक

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि ।

अमेरिकालाई महाशक्ति बनाउने भाइरस

महामारीले संसारको राजनीतिक नक्सा बदल्छ । यो कुरा इतिहासमा कयौँ पटक प्रमाणित भएका छन् । यस पटकको कोरोनाभाइरस महामारीले के अहिलेको भूराजनीतिक दिशालाई केही परिवर्तन गर्ला ? अहिले यसबारे छलफल चलिरहेको छ ।

कोरोना भाइरसको खोपमा हर्स सु स्क्र्याबको रगत !

१० आँखायुक्त हर्स सु स्क्र्याब करिब ३० करोड वर्षदेखि पृथ्वीमा शान्तिपूर्वक बसिरहेका छन् । जुन बेलादेखि वैज्ञानिकहरुले यसको रगत हाम्रो शरीरका कतिपय रोग उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाए, त्यसपछि यिनको जीवन खतरामा पर्न थाल्यो ।

मास्क लगाउन किन अटेर गर्छन् पुरुष ?

कोरोनाको महामारीका बीच मोनिकाले आफ्ना पति इडुआर्डोलाई हरबखत मास्क लगाएर हिँड्न सम्झाउँथिन् तर उनका पति झिँजो मानिरहन्थे । मास्ककै कारणले दुवैबीच वादविवाद र मन मुटाव हुन थालेपछि मोनिकाले उनलाई छाडेर सात वर्षे छोरो बोकेर माइती हिँडिन् ।

बेसार शुभ मात्र होइन, औषधीय गुणले भरिएको पनि छ

केही वर्षअघि लण्डनस्थित एउटा कफी पसलमा मैले पहिलोपटक बेसार मिसाइएको दूध पेयका रुपमा राखिएको देख्दा विश्वासै लागेन ।

दयालु भाइरस

सारा संसार कोभिड-१९ को महामारीले जकडिएको छ । यसका लागि जम्मा एउटा भाइरस जिम्मेवार छ, जसलाई नयाँ कोरोना भाइरस या सार्स सिओभी–२ नामकरण गरिएको छ ।

बन्दाबन्दीमा साइकल यात्रा

चैत एघारबाट बन्दाबन्दीको घोषण भयो । हातका औंला भाँच्दा भाँच्दै लकडाउन थपिँदै गयो । बन्दाबन्दी खुल्ने आसमा दिन बिते । अन्योल बढ्दै गए ।